राष्ट्रपति भण्डारीले फिर्ता पठाईन् नागरिकता विद्येयक

25.4k Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मै फिर्ता पठाएकी छन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी उत्तः विद्येयक फिर्ता गरेको जनाएको हो ।

विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयको भनाई छ ।

nagriktabidek.png

ताजा अपडेट
सम्बन्धित समाचार