महेन्द्र यादवले लगाए राष्ट्रपतिलाई आरोप

16.2k Shares

काठमाडौंः नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र  यादवले वर्तमान राष्ट्रपति राजा वीरेन्द्रको पथमा हिँडेको आरोप लगाएका छन्।

एक सञ्चारमाध्यमसँग कुरा गर्दै यादवले कुनैबेला राजा वीरेन्द्रले पनि नागरिकता विधेयक फिर्ता गरेको भन्दै वीरेन्द्र र हालकी राष्ट्रपतिमा फरक नभएको बताए।

उनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ता सावित भएको बताए। यादवले राष्ट्रपतिलाई विधेयक रोक्ने कुनै अधिकार नभएको भन्दै उनी ठूलो अवसरबाट चुकेको बताए। 

ताजा अपडेट
सम्बन्धित समाचार