माओवादी स्थायी कमिटी बैठक बस्दै , पदाधिकारीको टुंगो लाग्ला त ?

12k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने छ । 

बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो । 

ताजा अपडेट
सम्बन्धित समाचार