कारागारमा रहेका आलम रौटहट २ बाट उम्मेदवार सिफारिस

11.2k Shares
सम्बन्धित पार्टी

काठमाडौंः कारागारमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलम रौतहट– २ बाट प्रतिनिधि सभा उम्मेदवारका रूपमा सिफारिसमा परेका छन् ।

कांग्रेस प्रदेश क्षेत्रीय कार्य समितिले उनको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको हो । 

उनी कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । उनीमाथि जिउँदै मान्छेलाई इँटाभट्टामा हालेर मारेको अभियोग छ । 

ताजा अपडेट
सम्बन्धित समाचार