डा.गरिब दास ठाकुर महोत्तरी क्षेत्र नं. ३ 'क'बाट सिफारिस

42k Shares
सम्बन्धित पार्टी

काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ ।

महोतरी क्षेत्र न: ३ प्रदेश सभाका लागि डा. गरीब दास ठाकुरसहित दुई जनाको  प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएको छ । 


कांग्रेसबाट महोतरी क्षेत्र न: ३ को क्षेत्रीय सभापतिमा राघवेनद्र झा , केन्द्रीय महाधिवेशन प्रतिनिधिमा डा. गरीब दास ठाकुर र नेपाल तरुण दल महोत्तरी अध्यक्षमा बिनय कुमार यादवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । 

समानुपातिकतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नरेंद्र मिश्र, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अनिता शर्मालाई सफारिस गरिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार