काठमाडौंः नेपाल रेडियोलोजिकल सोसाइटीले आफ्नो स्थापना दिवस भदौ २६ गते मनाएको छ ।
यसै अवसरमा भएको दिनमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मुकेश झा नव सर्वसम्मति निर्वाचित भएका छन ।
उनले आफ्ना निकटम प्रतिद्वन्द्वीलाई हराई जितेका हुन । निर्वाचित भएपछि उनलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनेको भिड लागेको छ ।
