चिनियाँ नेता लिले गरे भक्तपुर दरबार अवलोकन

8.1k Shares

काठमाडौंः नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस,स्थायी समिति अध्यक्ष लि चान्सुले भक्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। 

लि नेतृत्वको चिनियाँ मण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनल प्रजापतिले स्वागत गरेका थिए।

अवलोकनका क्रममा अध्यक्ष लीले पाँचतले मन्दिर परिसरमा राखिएका भक्तपुरको कला, संस्कृति  झल्किने तस्बिरबारे जानकारी लिएका थिए। चारदिने भ्रमणका लागि ली सोमबार काठमाडौं आएका हुन्। 

ताजा अपडेट
सम्बन्धित समाचार