प्रचण्डले दिएको चुनौतिले किन तर्सियो गठबन्धन?

17.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाठौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमार्फत आफ्नो पार्टी देशको पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् ।

स्व. नेता पोस्टबहादुर बोगटीको स्मृतिको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

उनले जनताले अहिले पनि देशको चाबी माओवादीलाई दिन चाहेको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनको तयारीमा जुट्न समेत आग्रह गरे  । 

ताजा अपडेट
सम्बन्धित समाचार