संविधानमा केहि सुधार या पून: विचार गनुपर्छ : पूर्व गृहराज्यमन्त्री रिजवान अंसारि

10.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः  नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अंसारिले संविधान नेपाली जनताको अथक आन्दोलन बलिदानका कारण आएको बताएका छन । 

उनले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिदैन् यस्तो बताएका हुन । उनका अनुसार पहिलाको संविधान भन्दा यस पटकको संविधानमा धेरै फरक रहेको बताएका छन । उनले यस संविधानबाट आम नेपाली जनताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका आन्दोलनका कारण नै नेपाली जनताले आफ्नो स्वतन्त्रतापूर्व बाँच्न पाएको पनि बताए । 

उनेले संविधानमा केहि सुधार या त पून: विचार गर्नुुपर्ने बताएका छन । उनले भने "वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको भएता पनि कतै न कतै मधेशी जनता,उत्पीडन जनताहरुको समस्या पूर्ण रुपमा समाधान नभएको बताएका छन ।"   

ताजा अपडेट
सम्बन्धित समाचार