निर्वाचन आयोगले सार्वजनिक गर्यो मतदानस्थलको विवरण

7.1k Shares

काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम मतदानस्थलको विवरण  सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने सो निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलको विवरण सार्वजनिक गरेको हो । 

ताजा अपडेट
सम्बन्धित समाचार