सिरहा क्षेत्र न १ मा सरिता गिरी को उम्मेदवारी दर्ता

13.9k Shares

काठमाडौं: प्रतिनिधिसभा निर्वाचन अन्तर्गत  सिरहा जिल्ला क्षेत्र न १ बाट सरिता गिरीले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेकी छिन । 

उनले यस अघि संघीय समाजवादी पार्टीको तर्फ बाट सांसद हुंदा २०७५ ७६ सालमा लहान नगरपालिकाको विकासका लागि शहरी विकास मंत्रालयको सघन शहरी विकास कार्यक्रम अन्तर्गत १ अरब रुपैया को बजट ल्याउन सफल भएकी थिइन ।  उक्त परियोजना ५ वर्षको भएको ले त्यसबेला स्वीकृत भएका कार्यक्रम हरु निर्माणको क्रममा रहेका छन । उनले स्थानीयका जन अपेक्षा अनुसार उम्मेद्वारी दर्ता गरेको बताइन ।  उनका अनुसार अहिलेको वातावरणमा आफुमा जनताले सोचे अनुरुप काम गर्न सक्ने बताएकी छिन । 

उनले सिराहामा  स्वर्गीय माननीय प्रदीप गिरीपछि  संसदमा सहकार्य गरी त्यस क्षेत्रको विकास का लागि निम्न परियोजना ल्याउन सफल भएकी थिइन । 

ताजा अपडेट
सम्बन्धित समाचार