काठमाडौंः मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरीबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अजय कुमार झा बन्दसुचीको पहिलो नम्बरमा पर्न सफल भएका छन ।
उनी तललोपा स्थापनाको दिन देखि मधेश मुद्धामा समर्पित भई निरन्तर आफ्नो कार्यमा आगि रहेका छन । उनले लोसपाबाट निर्वाचनमा लडि समाजमा भएका विभिन्न समस्याहरु समाधान गर्ने बताएका छन ।
