कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान

9.7k Shares
सम्बन्धित पार्टी

काठमाडौं:  प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार