नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ । यसअघि आजसम्म समय दिएको कांग्रेसले कात्तिक ४ गतेसम्म समय थप गरेको हो ।
सो समयभित्र उम्मेदवारी निष्क्रिय बनाए भने कारबाही नगर्ने कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
सत्ता गठबन्धनले २६ असोजभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।