स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

11.1k Shares
सम्बन्धित पार्टी

निर्वाचन आयोगले  राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमडौं क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार पुकार बमलाई स्पष्टिकरण सोधेको छ । 

स्वतन्त्र पार्टीका उम्मेदवार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार