सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने काँग्रेसको निर्णय

8.9k Shares
सम्बन्धित पार्टी

नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले यसअघि नै पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार