ओलीसँग संवाद गर्न एक दिनमै १ लाख १३ हजार बढीले टिपाए नाम

11.7k Shares
सम्बन्धित पार्टी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् ।

ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि मंगलवार साँझदेखि बुधवार अपरान्हसम्म १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर टिपाएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार