माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगको पत्र

14k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्नुका साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ । 

रौतहट क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा सो क्षेत्रका उम्मेदवार माधवकुमार नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्दै आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।

309613336_2233729463453985_3054278869620180272_n.jpg.jpg

ताजा अपडेट
सम्बन्धित समाचार