देशलाई संकटमा फस्नबाट बचाउन गठबन्धनले जित्नु पर्छः देउवा

8.7k Shares
सम्बन्धित राजनीतिज्ञ

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् ।

आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरिय संयुक्त भेलामा बोल्दै उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने खतरा रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए ।

सत्तागठबन्धनले हारेमा देश संकटमा पर्ने देउवाको दावी छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार