एमाले अध्यक्ष ओलीले देशभरका ५५ भन्दाबढी चुनावी सभालाई सम्बोधन गर्ने

11.3k Shares
सम्बन्धित पार्टी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कात्तिक १८ गतेदेखि चुनावी सभामा सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै ठूला आमसभा गर्न स्वीकृति दिएकोले एमालेले त्यहीअनुसार योजना चुनावी सभा गर्ने योजना बनाएको हो ।

अध्यक्ष ओलीले कात्तिक १८ गतेदेखि निर्वाचनको शून्य समयअघिसम्म ४१ जिल्लाका ५५ बढी आमसभालाई सम्बोधन गर्ने भएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार