एन जे अनुराग ,विराटनगर: विराटनगर एयर्पोर्ट मोड स्थित होटल एसियाटिक अगाडी कार दुर्घटना हुँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ।
बेलुका करिब ७:४० बजेको समयमा पुर्वबाट पश्चिम् तर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२च २१३९ नम्बरको होण्डा सिटि कारले पहिचान नखुलेको एक पैदल यात्रुलाई ठक्कर दिदा उनको मृत्यु भएको जनाईएको छ।
यश विषयमा थप विवरण आउन बाकी रहेको छ भने प्रहरीले अनुसन्धान शुरु गरेको छ।