एमालेले बाेलायो सचिवालय बैठक

14.4k Shares
सम्बन्धित पार्टी

काठमाडौं। एमालेले भोलि शुक्रबार सचिवालय बैठक बाेलाएको छ ।

 बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएकाे छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार