माधव नेपाल भेट्न प्रचण्ड कोटेश्वरमा

14.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

एमालेमा तीब्र मतभेद चलिरहेका बेला प्रचण्ड सत्ता साझेदारीबारे छलफल गर्न कोटेश्वर पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको तयारी गर्दैछन् । यसको पूर्वसन्ध्यामा प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

एमालेको माधव पक्षमा समेत सरकारमा ल्याउने कसरतमा प्रचण्ड छन् । तर माधव पक्षभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ ।

ताजा अपडेट
सम्बन्धित समाचार