माओवादीको ठहर: दार्चुलामा नेपालीमाथि भारतीयको व्यवहार अमानवीय !

10.8k Shares

काठमाडौं: नेकपा माओवादी केन्द्रले दार्चुलामा भारतीय प्रहरीले तुइन काटेर नेपाली वेपत्ता हुने घट्नालाई अमानवीय रहेको ठहर गरेको छ।

माओवादीको बसेको स्थायी कमिटी बैठकले भारतीय सुरक्षाकर्मीले गरेको अमानवीय व्यवहारको छानविन गर्नुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

एसएसबीले तुइन काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका नेपाली जयसिंह धामीबारे सत्यतथ्य छानविन गर्न पनि माओवादीले सरकारसँग माग गरेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार