गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने प्रचण्डको दाबी

19.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । गठबन्धनकै सरकार बन्ने बताएपनि दाहालले सरकारको नेतृत्व कसले गर्छ भन्ने विषय गठबन्धनभित्र नटुँगिएको स्पष्ट पारे ।


आज (बुधबार) गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने,‘गठबन्धनकै नेतृत्वमा सरकार बन्छ, तर अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश पाएको छैन् ।’ उनले आवश्वक परे माओवादीले पनि अब बन्ने सरकारको नेतृत्व लिने अवस्था आउनसक्ने बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार