नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन्।
देउवाले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि टेलिफोनमार्फत बधाई दिएका हुन्।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्रचण्डलाई देउवाले बधाई दिएको जानकारी दिएका हुन् ।