एमालेको स्थायी कमिटी बैठक सुरु, वामदेव पनि सहभागी

18.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित लुल्सीलाल अमात्य प्रतिष्ठानमा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

आजको बैठकमा उपाध्यक्ष वामदेव गाैतम समेत सहभागी भएकाछन् । गाैतम यसअघि बैठकमा सहभागी हुने गरेका थिएनन् । 

हिजोका लागि बोलाइएको स्थायी कमिटी बैठक पार्टी एकताका लागि भन्दै स्थगित गरिएको थियो । तर, आजको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् ।

ताजा अपडेट
सम्बन्धित समाचार