चलचित्र निर्देशक जनक खड्का र टिकटकर निशा कार्कि विच विवाह सम्पन्न भएको छ । रामेछाप निवासी खड्का र मोरङ निवासी कार्किविच आज हिन्दु परम्पराअनुरूप विवाह सम्पन्न भएको हो ।
चलचित्र " फिक्का " , " एक्काईस बर्ष" तथा विभिन्न श्रव्य दृश्य का लेखक , निर्देशक रहेका खड्का केहिसमयपुर्व कान्तिपुर टेलिभिजन छोडि हाल नयॉ टेलिभिजन संस्था एनएन टिभिका कार्यकारी अधिकृत रहेका रहेका छन् भने विवाहपश्चात ऊनि नयॉ चलचित्र निर्देशनमा लाग्ने तयारी रहेको वतिऊछन् छन्। करिव चार लाख हाराहारीमा टिकटक फलोअर्श रहेकि कार्की केहि समय पुर्व टिकटक लाईभबाट राम्रो पैसा आर्जन गर्ने टिकटकरमा पर्छिन भने ऊनि हाल अध्ययनरत छिन्।
खड्का निवास रामेछाप तथा कार्की निवास मोरङमा सम्पन्न वैवाहिक समारोहमा स्थानिय विधिअनुरूप सम्पन्न भएतापनि वैवाहिक कार्यक्रममा चर्चित अनुहारहरूको खासै ऊपस्थिति भने देखिएन।