आङ्बोमाथि आक्रमण

8.5k Shares
सम्बन्धित पार्टी

ताप्लेजुङ:  कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ ।

पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुङ्गा प्रहार भएको हो । ढुङ्गाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ ।

आक्रमण गर्नेको खोजी भइरहेको छ । उनी चढेको गाडी भने फर्किसकेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार