आजका लागि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

12.2k Shares
सम्बन्धित पार्टी

नेकपा एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलिका लागि सारिएको छ ।

अध्यक्ष केपी ओलीले विधान अधिवेशनको तयारीका लागि भन्दै आज बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार