जब रवि र ढाकाकुमारबीचको वार्तामा भयो डोलप्रसादकाृ एन्ट्री

11.7k Shares
सम्बन्धित पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विवादित सांसद ढाकाकुमार श्रेष्ठले ‘वान टु वान’ वार्ता गरेका छन् ।
चितवनको चुनावी सभामा अति व्यवस्त रहेका लामिछाने पार्टीको आकश्मिक केन्द्रीय कमिटी बैठकमा सहभागी हुन भर्खरै काठमाडौं आइपुगेका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो प्रकरण बाहिरिएसँगै ढाकाकुमार विवादमा रहेका छन् । सांसद श्रेष्ठ र सभापति लामिछानेले ‘वान टु वान’ वार्ता गरिरहेको अवस्थामा पार्टीका उपसभापति डोलप्रसाद अर्याल सुटुक्क बैठकमा छिरेका छन् । अहिले उनीहरुबीच छलफल भइरहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार