'अवसरवादी हुनु राम्रो हो'

10k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले अवसरवादी हुनु राम्रो रहेको बताएका छन्। एक चुनावी सभालाई सम्बोधन गर्दै क्षमता हुने मान्छे अवसरवादी हुने बताए।

उनले अगाडि भनेका छन्, ‘अवसरवादी शब्दलाई कति नराम्रो बनाइएको छ। तर अवसरवादी हुनु नराम्रो होइन। क्षमता छ भने कोही पनि अवसरवादी हुन सक्छ। तपाईंसँग योग्यता पनि छैन। क्षमता पनि छैन भने त्यतिबेला अवसर खोज्नु मात्र अवसरवादी हो।’

ताजा अपडेट
सम्बन्धित समाचार