राजीनामा दिएर बाटो खुला गर्न मुख्यमन्त्री कार्कीलाई कांग्रेसको सुझाव

11.2k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खुला गर्न सुझाव दिएको छ।

बिहीबार कोशी प्रदेश सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस संसदिय दलका नेता उद्वव थापाले कार्कीलाई राजीनामा दिएर नयाँ सरकार को लागि बाटो खुला गर्न सुझाव दिएका हुन्।

थापाले कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको पनि प्रष्ट पारे। 

 

ताजा अपडेट
सम्बन्धित समाचार