काठमाडौं, भदौ ९ । नेकपा (माओवादी केन्द्र)को पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिईएको छ । पूर्वसभामुखसमेत रहेका महरालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारी तोकिएको छ ।
12.8k
Shares





