कोशी प्रदेशः संसदमा किन उपस्थित भएन राप्रपा ?

7.5k Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।   सोमबार जारी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् । 

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठक राप्रपाले बहिष्कार गरेको हो । 

६ जना प्रदेशसभा सदस्य रहेको राप्रपाका कुनै पनि सांसद बैठकमा उपस्थित भएका छैनन् । 

बिना जानकारी उप सभामुखको यस्तो कार्य,आफदमा कोशीका मुख्यमन्त्री बिना जानकारी उप सभामुखको यस्तो कार्य,आफदमा कोशीका मुख्यमन्त्री

कोशी प्रदेशः मुख्यमन्त्री थापाले पेश गरे विश्वासको मतको प्रस्ताव पेश कोशी प्रदेशः मुख्यमन्त्री थापाले पेश गरे विश्वासको मतको प्रस्ताव पेश

कोशी प्रदेशः मुख्यमन्त्री थापाले पेश गरे विश्वासको मतको प्रस्ताव पेश कोशी प्रदेशः मुख्यमन्त्री थापाले पेश गरे विश्वासको मतको प्रस्ताव पेश

ताजा अपडेट
सम्बन्धित समाचार