शीतलनिवास जाँदै प्रधानमन्त्री प्रचण्ड

6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न जाँदैछन् । केहीबेरमा प्रधानमन्त्री शीतल निवास जान लागेका हुन् ।

आज सत्ता समीकरण फेरबदल भएर नयाँ एमालेसहितका दलहरुसँग नयाँ सत्ता समीकरण बन्दैछ । नयाँ सत्ता समीकरणका विषयमा छलफल गर्न प्रधानमन्त्री शीतल निवास जान लागेका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार