माधवलाई पनि नयाँ गठबन्धनमा राख्ने प्रचण्डकाे प्लान

15k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

नेकपा माओवादी केन्द्रले नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा राख्ने निर्णय गरेको छ ।

आज बसेको बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताएका हुन् । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको हो ।

पौडेलले भने, ‘माधवजीलाई पनि र उहाँले नेतृत्व गरेको पार्टीलाई अहिलेको प्रकरणमा कन्भिन्स्ड गरेर सँगै लैजाने हामीले निर्णय गरेका छौँ ।

काँग्रेस सँग ब्रेक-अप गरेका प्रचण्डले नेकपा एसलाई दिए धोका ! काँग्रेस सँग ब्रेक-अप गरेका प्रचण्डले नेकपा एसलाई दिए धोका !

ताजा अपडेट
सम्बन्धित समाचार