नेकपा एसको बैठक सुरु

18.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन भएपछि पहिलाे पटक बैठक बस्दैछ । 

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बाेलाएकाे हो । 

ताजा अपडेट
सम्बन्धित समाचार