काठमाडौं : नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पहिलो बैठक भोलि बुधवार बस्ने गरि स्थगित भएको छ ।
बानेश्वरको अर्पण पार्टी प्यालेसमा बिहान १० बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो ।