नेकपा स्थायी कमिटी बैठक भोली बस्दै

7.6k Shares
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा (एमाले)ले स्थायी कमिटी बैठक भोली (सोमबार) बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्नेगरि बोलाएको छ। 

आइतबार एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठकले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले गरेका तीनवटै प्रस्ताव पारित गरेको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार