नेकपा  स्थायी कमिटी बैठक शुरू, बैठकमा समसामयिक विषयबारे छलफल हुने

12.1k Shares
सम्बन्धित पार्टी

काठमाण्डौं: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने र मन्त्रीहरूको नामबारे पनि टुंगो लाग्ने बताइएको छ । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीको नाम चाँडो दिन नेताहरूलाई पटक–पटक आग्रह गरेका थिए । 
 

ताजा अपडेट
सम्बन्धित समाचार