नेकपा स्थायी समिति बैठक बस्दै

6.6k Shares

काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्दैछ । बैठक आज १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने छ । यसअघि बिहान ९ बजे बस्ने भनिएको बैठक १२ बजेका लागि सारिएको हो। 

आजको  बैठकमा राष्ट्रिय सम्मेलनको तयारी, मन्त्रिपरिषद् विस्तार लगायतका बिषयमा छलफल हुनेछ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने भएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार