आज नेपाल फर्कदै परराष्ट्रमन्त्री खड्का

7.9k Shares

काठमाडौं: परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको चालु ७६औं महासभामा सहभागी भई आज अमेरिकाको न्यूयोर्कबाट काठमाण्डौ तर्फ प्रस्थान गरेका छन् । 

परराष्ट्रमन्त्री नियुक्ति भएकै दिन डा। खड्का महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गरेका थिए । खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । 

महासभाको साइडलाइनमा उनले बिभिन्न देशका समकक्षीसँग भेटवार्ता गरेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार