एमसीसी राष्ट्रघाती भएको भन्दै राप्रपाद्धारा विरोध प्रर्दशन

7.9k Shares

काठमाडौं: अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले प्रर्दशन गरेको छ।

बुधवार दिउँसो काठमाडौंको माइतीघरमा जम्मा भएका प्रर्दशनकारीले नाराबाजी गर्दै बबहरमलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरे। उनीहरुले त्यहाँ एमसीसी राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने नारा लगाएका थिए।

प्रदर्शनपछि राप्रपाले एमसीसी खारेजीका साथै महँगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार