राष्ट्रियसभाको बैठक स्थगित ( विज्ञप्तिसहित)

9.6k Shares

काठमाडौं: राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आइतबारका लागि बोलाइएको बैठक १८ गतेका लागि सरेको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले बैठक १८ गतेका लागि सारेको जानकारी दिएका छन्।

१७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा।भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।aa.jpg

ताजा अपडेट
सम्बन्धित समाचार