नौ विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन गर्ने निर्णय

12.5k Shares
सम्बन्धित पार्टी

काठमाडौ : विभिन्न राजनीतिक दलसम्बद्ध नौ विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संयुक्त बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र परिवर्तनविरोधी रहेको ठहर गर्दै सहकार्य गरेर संयुक्त आन्दोलनमा उत्रने निर्णय गरेको छ । बैठकमा ओली निकट विद्यार्थी संगठनको उपस्थिति भने थिएन् ।

ताजा अपडेट
सम्बन्धित समाचार