अनेरास्ववियुद्वारा बर्दिबासमा बृहत् प्रदर्शन

9.3k Shares
सम्बन्धित पार्टी

बर्दिबास | आज अनेरास्ववियुद्वारा बर्दिबासमा संबिधानको बिपरित संसद विघटन भएकोले त्यसको बिरुद्धमा प्रदर्शन भएको छ । 
अनेरास्ववियुका नेता निरज अधिकारिको नेतृत्वमा भएको उक्त प्रदर्शनमा अनेरास्ववियुका युवा नेता सुर्यनारायण साह प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए ।
त्यसैगरि उक्त प्रदर्शनमा अनेरास्ववियुका विभिन्न कार्यकर्ता सहित मनोज महतो , अ्मिक पोखरेल सौरब खडका, सन्जय महतो  लग्यत को उपस्थित रहेका थिए ।
प्रदर्शन बर्दिबासबाट सुरु भइ सिन्धुली रोडमा गएर कोण सभामा परिणत भएको थियो।

ताजा अपडेट
सम्बन्धित समाचार