केहिलाई हटाएर मन्त्रिपरिषद् विस्तार र हेरफेर, को कहाँ ?

15.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी व्यापक हेरफेर गरेका छन् ।

विस्तारित तथा जिम्मेवारी हेरफेर अनुसार मन्त्रिपरिषद्मा टोपबहादुर रायमाझी (ऊर्जा), प्रभु साह (शहरी विकास), मणि थापा (खानेपानी तथा सरसफाई),  दाबा लामा (युवा तथा खेलकूद), गौरीशंकर चौधरी (श्रम तथा रोजगार), हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या),गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला), प्रेम आले (वन तथा वातावरण), कृष्णगोपाल श्रेष्ठ (शिक्षा) पद्मा अर्याल (कृषि तथा पशुपंक्षी) शिवमाया तुम्बाहाङफे (भूमि सुधार), जुली महतो (महिला तथा ज्येष्ठ नागरिक), लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला), भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन) र विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री) मा छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई हटाएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार