राष्ट्रपतिलाई राष्ट्रियसभाको बैठक बोलाउन मन्त्रिपरिषदको सिफारिस

10.9k Shares
सम्बन्धित राजनीतिज्ञ

राष्ट्रियसभाको बैठक बोलाउन मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 

मन्त्रिपरिषदल संघीय संसदको अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो। 

संबिधानको व्यवस्थाअनुसार प्रतिनिधिसभा विघटन भइसकेका ६ महिनाको बीचमा संसदको अधिवेशन बोलाउनुपर्छ ।

ताजा अपडेट
सम्बन्धित समाचार