काठमाडौँ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
संसद बैठकमा आज पनि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरुद्ध पारेका छन् ।
उनीहरुले माधव नेपालका १४ सांसदहरुलाई बैठकमा प्रवेश गर्न नहुने माग गर्दै आएका छन् ।